Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

संसदमा टेबुल भयो एमसीसी

संसदमा टेबुल भयो एमसीसी

  • 537
    SHARES
  • संसदमा टेबुल भयो एमसीसी

    काठमाडाैं ।  प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबुल भएकाे छ । 

    आइतबार बसेको प्रतिनिभिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गरेका हुन् ।

    सो सम्झौता अनुमोदनका लागि टेबुल गरिएको हो । 

    मन्त्री कार्कीलेले एमसीसी पेस गरिरहँदा सांसदहरूले विरोध गरेका थिए ।  
     

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij