Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

काठमाडौं उपत्यकामा थपिए ९३ जना नयाँ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ९३ जना नयाँ कोरोना संक्रमित

  • 356
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए ९३ जना नयाँ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३ जना कारोना भाइरसका संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८०, भक्तपुरमा १ र ललितपुरमा १२ जना नयाँ संक्रमित थपिएका हुन् ।

    त्यस्तै, आज देशभर कूल २६२ जना नयाँ संक्रमित थपिदा १ हजार ३३८ जना डिस्चार्ज भएका छन् भने यो अवधिमा ४ जनाको मृत्यु भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij