वेबटिभी खबर
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आज बसेको पार्टी सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij