Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

संसदको कार्यसूची सार्वजनिक, भाेलि एमसीसीमाथि छलफल हुने

संसदको कार्यसूची सार्वजनिक, भाेलि एमसीसीमाथि छलफल हुने

  • 529
    SHARES
  • संसदको कार्यसूची सार्वजनिक, भाेलि एमसीसीमाथि छलफल हुने

    काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । 

    ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

    274120987_642912970277552_427694231489458307_n-1-.jpg

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij