Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

काठमाडौं उपत्यकामा थपिए ४८ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ४८ जना नयाँ संक्रमित

  • 396
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए ४८ जना नयाँ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ४४, भक्तपुरमा ३ र ललितपुरमा १ जना संक्रमित थपिएका हुन् ।

    आज देशभर कूल २७५ जना नयाँ संक्रमित थपिदा ५५५ जना डिस्चार्ज भएका छन् भने यो अवधिमा १ जनाको मृत्यु भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij