Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

प्रतिनिधिसभाबाट अनुमोदन भयो एमसीसी सम्झौता 

प्रतिनिधिसभाबाट अनुमोदन भयो एमसीसी सम्झौता 

  • फाल्गुण १५, २०७८ आइतवार २०:५८ बजे
  • 917
    SHARES
  • प्रतिनिधिसभाबाट अनुमोदन भयो एमसीसी सम्झौता 

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आइतबार प्रतिनिधि सभाबाट अनुमोदन भएको छ। नेपाल सरकार र एमसीसी सम्झौता आइतबार अनुमोदन भएको छ। संविधानको धारा २७९ र प्रतिनिधि सभाको नियम २० बमोजिम पारित भएको छ। 

    सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

    आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij