Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

युक्रेन युद्ध रोक्नेबारे पुटिनले यसो भने

युक्रेन युद्ध रोक्नेबारे पुटिनले यसो भने

  • 428
    SHARES
  • युक्रेन युद्ध रोक्नेबारे पुटिनले यसो भने

    काठमाडौं । रुसले युक्रेनमा आफ्नो सैन्य अभियान कहिले रोक्न भन्नेबारे जनाएको छ ।

    टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनसँग फोनमा कुराकानी गर्दै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनले रुससँग लड्न छाडि आफूहरुको माग मानेपछि मात्र सैन्य अभियान रोक्न बताएका हुन् । 

    रूसले युक्रेनमा स्थल, वायु र नौसेनाद्वारा गरिएको एक विशेष सैन्य अप्रेसन हो । राष्ट्रपति पुटिन युक्रेनका नाजीकरणलाई समाप्त गर्न यो जरुरी छ। राष्ट्रपति पुटिनले हमला योजनाका अनुसार चलिरहेको छ र यो आफ्नो समयमा छ । 

    पश्चिमा विश्लेषकहरुले भने युक्रेनमा रुसी अभियान राम्रोसँग चल्न सकेको छैन । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij