Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काठमाडौं उपत्यकामा थपिए २९ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा थपिए २९ जना नयाँ संक्रमित

  • 379
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए २९ जना नयाँ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२, ललितपुरमा ६ र भक्तपुरमा १ जना नयाँ संक्रमित थपिएका हुन् ।

    आज देशभर कूल ८८ जना नयाँ संक्रमित थपिदा ३७६ जना डिस्चार्ज भएका छन् भने यो अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij