Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

खोटाङमा ६ जना कोरोना संक्रमित थपिए

खोटाङमा ६ जना कोरोना संक्रमित थपिए

  • 399
    SHARES
  • खोटाङमा ६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । खोटाङमा कोभिड–१९ बाट सक्रिया संक्रमितको संख्या ६ मा झरेको छ । आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार र सोमबार सक्रिय संक्रमितको संख्यास्थिर रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

    ८ संक्रमितमध्ये दुई जना निको भएसँगै ६ जनामात्र सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij