वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२, ललितपुरमा ३ र भक्तपुरमा २ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज देशभर कूल ७३ जना नयाँ संक्रमित थपिदा १९२ जना डिस्चार्ज भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij