Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु 

बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु 

  • 419
    SHARES
  • बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु 

    काठमाडौं । प्रथम बाग्मती प्रदेश खेलकुद प्रतियोगिता–२०७८ शनिबारबाट औपचारिक रुपमा सुरु भएको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतियोगिताको आज उद्घाटन गरेका हुन् ।

    उद्घाटन कार्यक्रममा सांसद जीवन राम श्रेष्ठ, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, राखेप निमित्त सदस्य सचिब कुलबहादुर थापा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी लगायतको उपस्थिती रहेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij