Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

किन खाने काजु ? यी हुन् फाइदा

किन खाने काजु ? यी हुन् फाइदा

  • 532
    SHARES
  • किन खाने काजु ? यी हुन् फाइदा

    एजेन्सी । काजुका धेरै फाइदाहरू छन् । काजुमा प्रोटिन, खनिज, आइरन, फाइबर, फोलेट, म्याग्नेसियम, फस्फोरस, सेलेनियमका साथै यसमा एन्टिअक्सिडेन्ट, मिनरल्स र भिटामिन प्रचुर मात्रामा पाइन्छ । काजुमा पाइने यी पोषक तत्वहरूले शरीरमा धेरै फाइदाहरू ल्याउन मद्दत गर्छ । 

    मधुमेह भएका मानिसले काजुको सेवन गरेर मुटुलाई तन्दुरुस्त राख्न सक्छन् । आज हामी काजु खानुको केही फाइदाबारे जानकारी दिँदै छौं ।

    काजु खाँदा तनाव कम हुन्छ : काजु खाँदा तनाव कम हुन्छ । यही कारण मधुमेहका बिरामीलाई काजु खान निषेध गरिएको छैन । काजु खाँदा शरीरमा इन्सुलिनको मात्रा बढ्छ । यसबाहेक काजुलाई आहारमा समावेश गरेर स्मरणशक्ति बढाउन सकिन्छ ।

    छालाका लागि फाइदाजनक : काजु खाँदा छाला राम्रो हुन्छ । काजुमा भिटामिन ई र एन्टिअक्सिडेन्ट गुण पाइन्छ जसले छालालाई धेरै समस्याबाट बचाउन मद्दत गर्छ । अर्थात् छाला सम्बन्धी कुनै पनि प्रकारको समस्याबाट ग्रसित भएका मानिसहरूले आफ्नो आहारमा काजु समावेश गर्दा राम्रो हुन्छ । 

  • सम्बन्धित विषय:

  • # काजु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij