वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १० र भक्तपुरमा २ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज देशभर कूल ३७ जना नयाँ संक्रमित थपिदा ३८२ जना डिस्चार्ज भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij