Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

नयाँ शिक्षा ऐनबारे यसो भन्छन् शिक्षामन्त्री 

नयाँ शिक्षा ऐनबारे यसो भन्छन् शिक्षामन्त्री 

  • 10.9K
    SHARES
  • नयाँ शिक्षा ऐनबारे यसो भन्छन् शिक्षामन्त्री 

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा ऐन २०२८ समयमै संशोधन हुन नसक्नु र नयाँ शिक्षा ऐन जारी हुन नसक्नु सरकारको गम्भीर त्रुटि भएको बताएका छन् । 

    सोमबार कान्तिपुर एजुकेसन समिट–२०२२ मा बोल्दै मन्त्री पौडेलले २०२८ सालमै बनेको शिक्षा ऐन संशोधन गर्नका लागि प्रयत्न नभएको भन्दै यसो हुनुको पछाडि सरकार नै दोषी रहेको बताए ।

    ‘शिक्षा ऐन २०२८ सालमा बनेको हो । नयाँ ऐन ल्याउनका लागि धेरै प्रयत्न भएको मैले मन्त्रालयको जिम्मेवारी लिएपछि थाहा पाएँ,’ उनले भने, ‘ऐन ल्याउनका लागि धेरै पटक प्रयास भएको छ । हामीले संघीय र प्रादेशिक शिक्षा ऐनका लागि पछिल्लो तीन महिनाको अवधिमा मात्रै पनि धेरै काम गरेका छौं ।’

    नयाँ शिक्षा ऐन अत्यावश्यक रहे पनि केहि व्यवस्थाहरूको ऐन संशोधन गरेर सरकारले कार्यान्वयन गरेको उनले बताए ।

    तलबबारे शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना  तलबबारे शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना 

    शिक्षकलाई १० दिन पर्यटन काज बिदादेखि  समायोजनसम्ममा सहमति शिक्षकलाई १० दिन पर्यटन काज बिदादेखि समायोजनसम्ममा सहमति

    संघीय शिक्षा ऐनको मस्यौदा अर्थ र कानुन मन्त्रालयमा संघीय शिक्षा ऐनको मस्यौदा अर्थ र कानुन मन्त्रालयमा

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij