Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

किभ नजिकै ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका

किभ नजिकै ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका

  • 440
    SHARES
  • किभ नजिकै ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका

    किभ । युक्रेनको राजधानी किभ बाहिर बोरोद्यान्का सहरमा नौ जना सर्वसाधारणको शव फेला परेको एक वरिष्ठ प्रहरी अधिकारीले बताए । बोरोदायन्का सहरमा फेला पारिएकामध्ये केहीलाई यातना दिइएको प्रहरीले जनाएको छ । 

    ‘उनीहरूलाई कब्जा गर्ने मानिसहरूले मारेका थिए र केही शवमा यातनाको संकेत देखिन्छ । मारिएका सबैजना सर्वसाधारण हुन् । कुनै प्रतिरोध नगर्ने नागरिकहरूलाई रुसी सेनाले रूसी सेनाले जानाजानी गोली हाने’ किभ क्षेत्रका प्रहरी प्रमुखले भने । 

  • सम्बन्धित विषय:

  • # किभ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij