Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

मेरियट होटलमा ओली–नेपालको दोस्रो दिनको वार्ता सकियो

मेरियट होटलमा ओली–नेपालको दोस्रो दिनको वार्ता सकियो

  • 768
    SHARES
  • मेरियट होटलमा ओली–नेपालको दोस्रो दिनको वार्ता सकियो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा आज (बिहीबार) भएको दोस्रो दिनको वार्ता सम्पन्न भएको छ ।

    बुधबार पनि दुबै नेताबीच वार्ता भएकाे थियाे । पार्टी अध्यक्ष ओलीले नेपाल र उनी पक्षका नेतामाथि कारबाही गर्न प्रकृया चालेकै बेला दुबै नेताबीच संवाद सुरू भएकाे हाे ।

    नागपोखरीस्थित होटल मेरियटमा आज नेताद्वयबीच झण्डै डेढ घण्टा वार्ता भएको छ । वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक भइसकेको छैन ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij