Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

जोशीको आज जन्मदिन मनाइँदै

जोशीको आज जन्मदिन मनाइँदै

  • 337
    SHARES
  • जोशीको आज जन्मदिन मनाइँदै

    काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको १०३औं जन्मदिन आज परिवारिकरूपमा मनाइने भएको छ ।

    आज स्थानीय तहको निर्वाचनको दिन परेको र सवारीसाधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीकाे परिवारले जनाएकाे छ ।   

    केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएकाे र समय समयमा अक्सिजन दिनुपरेकाले मतदानका लागि मतदान केन्द्रमा जान कठिन जाेशीलाई कठिन भएकाे परिवारकाे भनाइ छ ।   

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij