Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

ललितपुरमा चिरिबाबुको फराकिलो अग्रता

ललितपुरमा चिरिबाबुको फराकिलो अग्रता

  • 413
    SHARES
  • ललितपुरमा चिरिबाबुको फराकिलो अग्रता

    काठमाडौं । ललितपुर महानगरपालिकामा सत्ता गठबनधनको तर्फबाट मेयर पदका उम्मेदवार बनेका नेपाली कांग्रेसका चिरिबाबु महर्जनको फराकिलो अग्रता कायमै छ। पछिल्लो मत परिणाम अनुसार महर्जनले ३० हजार ८६० मत ल्याएका छन भने एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार २०१ मत ल्याएका छन् । 

    यस्तै, उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले १७ हजार ७१६ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १२ हजार ६६६ मत ल्याएका छन् । 

     जम्मा ८५ हजार ८६१ मत खसेको ललितपुर महानगरपालिकामा अहिलेसम्म ६१ हजार १३२ मत गणना भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij