Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बाग्मती गाँउपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा र भत्ता दिने

बाग्मती गाँउपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा र भत्ता दिने

  • 461
    SHARES
  • बाग्मती गाँउपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा र भत्ता दिने

    काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिकाले सुत्केरीका लागि निः शुल्क एम्बुलेन्स सेवासँगै भत्ताको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाका नवनियुक्त अध्यक्ष वीरबहादुर लोप्चनले  पदभार ग्रहणपछि सुत्केरी स्याहारको विशेष प्याकेजसहित यस्तो निर्णय गरेका हुन् ।

    उनले सुत्केरीलाई दुई हजार भत्ता दिन लागेको बताए । उनले यो निर्णयसँगै इसीडी शिक्षकहरूलाई अपुग भएमा गाउँपालिकाले रकम थप गर्ने पनि बताए । साथै, पर्यटकीय क्षेत्र प्रर्वद्धन गर्नेसमेत निर्णय भएको छ ।

    सपथग्रहणसँगै बाग्मती गाउँपालिकाको अध्यक्ष लोप्चनले उपाध्यक्ष, वडा अध्यक्षहरू र वडा सदस्यलाई पनि सपथ खुबाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij