Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सुतेकै ठाउँमा मृत भेटिए वडाअध्यक्ष मनबहादुर घर्ती

सुतेकै ठाउँमा मृत भेटिए वडाअध्यक्ष मनबहादुर घर्ती

  • 660
    SHARES
  • सुतेकै ठाउँमा मृत भेटिए वडाअध्यक्ष मनबहादुर घर्ती

    काठमाडौं । जाजरकोट कुशे गाउँपालिका वडानम्बर ७ का वडाअध्यक्ष  मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।

    घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij