Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

गठबन्धन बैठककाे प्रस्ताव : एसपीपीबारेमा सर्वदलीय छलफल गरौँ

गठबन्धन बैठककाे प्रस्ताव : एसपीपीबारेमा सर्वदलीय छलफल गरौँ

  • 431
    SHARES
  • गठबन्धन बैठककाे प्रस्ताव : एसपीपीबारेमा सर्वदलीय छलफल गरौँ

    फाइल तस्बिर

    काठमाडौं । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हो ।

    ‘हाम्रो पार्टी एसपीपीको पक्षमा छैनौँ भनेर प्रस्ट भनेका छौँ,’ बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने, ‘बरु, त्यसमा छलफल गर्नका लागि सर्वदलीय छलफल गरौं भन्ने प्रस्ताव आएको छ ।’

    उनका अनुसार सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक पर्दा निर्णय लिने बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij