Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

नारायणगढ-मुग्लिन सडकमा पहिरो, एकतर्फी सवारी सञ्चालन

नारायणगढ-मुग्लिन सडकमा पहिरो, एकतर्फी सवारी सञ्चालन

  • 343
    SHARES
  • नारायणगढ-मुग्लिन सडकमा पहिरो, एकतर्फी सवारी सञ्चालन

    चितवन । वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ ।

    बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  

    पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij