Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

आजको मुद्रा विनिमय दर : लगातार उकालो लाग्दै डलरको भाउ

आजको मुद्रा विनिमय दर : लगातार उकालो लाग्दै डलरको भाउ

  • 350
    SHARES
  • आजको मुद्रा विनिमय दर : लगातार उकालो लाग्दै डलरको भाउ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.०६ पैसा र विक्रीदर १२६.६६ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

    यस्तै युरो १ को खरिददर १३१.२८ पैसा  र विक्रीदर १३१।९० रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७० पैसा र विक्रीदर ८७.१२ पैसा रहेको छ ।

    जापानी येन १० को ९.२४ पैसा रहेको छ । विक्रीदर ९.२८ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.८२ पैसा  विक्रीदर १८.९२ पैसा रहेको छ । 

    कतार रियाल १ को ३४.४१ पैसा रहेको छ । बिक्रीदर ३४.५७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६० र विक्रीदर ३३.७६ पैसा रहेको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij