Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

अवरूद्ध पृथ्वी राजमार्ग खुल्यो

अवरूद्ध पृथ्वी राजमार्ग खुल्यो

  • 334
    SHARES
  • अवरूद्ध पृथ्वी राजमार्ग खुल्यो

    काठमाडौं । पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरूद्ध भएको राजमार्ग पुनःसुचारू भएको छ ।

    पहिरोका कारण बिहान ४ बजेदेखि अवरूद्ध राजमार्ग करिब चार घन्टापछि खुलेको हो ।

    पहिराका कारण पूर्णरूपमा अवरूद्ध बनेको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    सडक खुलाउँन चारवटा डोजर प्रयोग गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij