Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेपाल प्रहरीका ३६ जना डिएसपी एसपीमा बढुवा सिफारिस [नामावली सहित]

नेपाल प्रहरीका ३६ जना डिएसपी एसपीमा बढुवा सिफारिस [नामावली सहित]

  • 449
    SHARES
  • नेपाल प्रहरीका ३६ जना डिएसपी एसपीमा बढुवा सिफारिस [नामावली सहित]

    काठमाडौं । नेपाल प्रहरीका ३६ जना डिएसपी (प्रहरी नायव उपरीक्षक) एसपी (प्रहरी उपरीक्षक) पदमा बढुवाका लागि सिफारिस भएका छन । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले एक सुचना जारी गर्दै बढुवा सिफारिस भएका ३६ डिएसपीको नाम सार्वजनिक गरेको हो ।

    sp.jpg

    sp2.jpg

    sp3.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij