Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु

उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु

  • 402
    SHARES
  • उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु

    काठमाडौं । उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

    रिक्त रहेको ३० महिनापछि शुक्रबार संसदले उपसभामुख पाउँदैछ ।

    उपसभामुखका लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र विपक्षी एमालेकी विद्या भट्टराईको उम्मेदवारी परेको छ ।

    उपसभामुख संवैधानिक परिषद्को सदस्यसमेत रहने भएकाले कार्यकाल सकिने बेलामा उपसभामुख नियुक्त हुन लागेको हो ।

    गठबन्धनसँग बहुमत भएकाले भुसाल उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij