वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको छ ।
बिहीबारका लागि तोकिएको नेपाली मूल्य अनुसार अमेरिकी डलर एकको खरिद दर १२७.६९ रुपैयाँ र बिक्री दर १२८.२९ रुपैयाँ रहेको छ ।
त्यसै गरी युरो एकको खरिद दर १३०.१४ रुपैयाँ र बिक्री दर १३०.७५ रुपैयाँ रहेको छ ।
यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्री दर ८८.५५ रुपैयाँ, क्यानेडियन डलर ९९.५९ रुपैयाँ, सिंगापुरे डलर ९२.०७ रुपैयाँ रहेको छ ।
साउदी रियाल १ को खरिद दर ३४.१५ रुपैयाँ, कतारी रियाल १ को खरिद दर ३५.२३ रुपैयाँ रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij