Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पैदल यात्रीलाई मास्क र स्यानिटाइजर वितरण 

पैदल यात्रीलाई मास्क र स्यानिटाइजर वितरण 

  • 581
    SHARES
  • पैदल यात्रीलाई मास्क र स्यानिटाइजर वितरण 

    काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले पैदल यात्रीहरूलाई मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।

    संघका उपाध्यक्ष पुष्प श्रेष्ठको संयोजकत्वमा सोमबार काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, कलंकी, बल्खु, वीर अस्पातल, बानेश्वरमा डेस्क राखेर स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको हो ।

    संघले महानगरीय प्रहरी प्रभाग कोटेश्वरका लागि पनि दुई ग्याल्टिन स्यनिटाइजर, मास्क र पानी सहयोग गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij