Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

  • 344
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८५ अंकले वृद्धि भएको छ । यससँगै सूचक २०८९.०१ विन्दुमा आएको छ ।

    बुधबार प्रि-ओपन सेसनमा ७ लाख ६२ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १६ कम्पनीको १३ सय २० कित्ता शेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । सात कम्पनीको मूल्य बढेको छ भने चारवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij