Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अमेरिकी विदेशमन्त्री लूले भेटे प्रधानमन्त्री

अमेरिकी विदेशमन्त्री लूले भेटे प्रधानमन्त्री

  • 340
    SHARES
  • अमेरिकी विदेशमन्त्री लूले भेटे प्रधानमन्त्री

    काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    बिहीबार नेपाल आएका लूले शुक्रबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

    अमेरिकी विदेशमन्त्री लूले प्रधानमन्त्री देउवालाई भेट्नुअघि परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग आजै भेट गरेका थिए ।

    bbb.jpg

    dd.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij