Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

महिला साफ : नेपालको समूहमा भुटान र श्रीलंका

महिला साफ : नेपालको समूहमा भुटान र श्रीलंका

  • 341
    SHARES
  • महिला साफ : नेपालको समूहमा भुटान र श्रीलंका

    काठमाडौं । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीप फुटबलमा नेपाल सहज समूहमा परेको छ ।

    दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह ‘बी’मा रहेको परेको हो । यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन् ।

    यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । २१ भदौदेखि ३ असोजसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागिता रहनेछ ।

    साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij