Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

  • 314
    SHARES
  • आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा पुगेको छ ।

    यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ १७ पैसा र बिक्री दर १५५ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij