Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मिनराज बडूकाे अध्यक्षतामा नेपाल समाजवादी पार्टी सुदूरपश्चिम कमिटी गठन

मिनराज बडूकाे अध्यक्षतामा नेपाल समाजवादी पार्टी सुदूरपश्चिम कमिटी गठन

  • 396
    SHARES
  • मिनराज बडूकाे अध्यक्षतामा नेपाल समाजवादी पार्टी सुदूरपश्चिम कमिटी गठन

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) सुदूरपश्चिम कमिटी गठन गरिएको छ । मिनराज बडूको अध्यक्षतामा कमिटी गठन गरिएको हो ।  

    कमिटीको उपाध्यक्षमा हरि तिमिल्सेना, विनोद चन्द, सीता नागरी र दिनेश बिष्ट रहेका छन् ।

    मुख्यसचिवको जिम्मेवारी राजाराम चौधरीलाई दिइएको नेसपा सुदूरपश्चिम कमिटीले जनाएको छ । सचिवमा डम्बर पाण्डे र गगन बि.क रहेका छन् । 

    दुईजना पदाधिकारी पछि पूर्ति गरिने कमिटीले जनाएको छ । सदस्यमा ७१ जना रहेको छन् । नेसपाले गण्डकी, लुम्बिनी र बाग्मती प्रदेश कमिटी गठन गरिसकेको छ ।

    नेसपाको बाग्मती, लुम्बिनी र गण्डकी प्रदेश कमिटी गठन, कसलाई कुन जिम्मेवारी ? नेसपाको बाग्मती, लुम्बिनी र गण्डकी प्रदेश कमिटी गठन, कसलाई कुन जिम्मेवारी ?

    बाबुरामसँग मिलेपछि प्रचण्डले भने– अब कसैले रोकेर रोकिदैन बाबुरामसँग मिलेपछि प्रचण्डले भने– अब कसैले रोकेर रोकिदैन

    माओवादी केन्द्रको चिन्ह लिएर चुनाव लड्ने सहमतिपछि बाबुरामले भने– सबैबाट सहयोगको अपेक्षा माओवादी केन्द्रको चिन्ह लिएर चुनाव लड्ने सहमतिपछि बाबुरामले भने– सबैबाट सहयोगको अपेक्षा

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij