Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बयान दिन सिंहदरबार पुगे चोलेन्द्रशम्शेर जबरा

बयान दिन सिंहदरबार पुगे चोलेन्द्रशम्शेर जबरा

  • 364
    SHARES
  • बयान दिन सिंहदरबार पुगे चोलेन्द्रशम्शेर जबरा

    काठमाडौं । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संसदीय समितिलाई बयान दिन सिंहदरबार पुगेका छन् ।

    आफूविरूद्ध लागेको महाअभियोगका सम्बन्धमा बयान दिन उनी बुधबार बिहान सिंहदरबार पुगेका हुन् ।

    अबको केहीबेरमा सुरु हुने महाअभियोग सिफारिस समितिको बैठकले जबरासँग बयान लिनेछ ।

    गत फागुन १ गते सत्तारूढ सांसदहरूले महाअभियोग दर्ता गराएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij