Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

आजको मुद्रा विनिमय दर : कुन देशको कति ?

आजको मुद्रा विनिमय दर : कुन देशको कति ?

  • 362
    SHARES
  • आजको मुद्रा विनिमय दर : कुन देशको कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनियम दर अनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ । 

    यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको छ । 

    यस्तै युके पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ४४ पैसा र बिक्री दर १४८ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिद दर  ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ५६ पैसा रहेको छ । 

    यस्तै युएईको दिराम एकको खरिद दर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ ।
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij