Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

किन जित्ने एमालेले चुनाव ? यस्तो छ ओलीको भनाइ 

किन जित्ने एमालेले चुनाव ? यस्तो छ ओलीको भनाइ 

  • 410
    SHARES
  • किन जित्ने एमालेले चुनाव ? यस्तो छ ओलीको भनाइ 

    पाेखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने बताएका छन् ।

    आज पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले भने,‘देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ ।’

    अध्यक्ष ओलीले लोकतन्त्रलाई सही गन्तव्यमा डोर्याउन र संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेले आगामी निर्वाचनमा एमालेको दरिलो उपस्थिति हुनुपर्ने औंल्याए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij