Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घट्यो

  • 335
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घट्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक मंगलबार १ अंकले घटेको छ । यससँगै सूचक १८७५‍‌‍‍.४१ विन्दुमा आएको छ ।

    मंगलबार बिहान ११ बजेसम्म तीनवटा कम्पनीको शेयरको मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

    बाँकी कम्पनीको भाउमा मूल्य परिवर्तन भएको छैन । ६४ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

    ९ कम्पनीको १४८ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij