Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा

देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा

  • 310
    SHARES
  • देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा

    काठमाडौं । आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिन्छ । राति सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको आँकलन गरिएको छ । शुक्रबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij