Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण

काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण

  • 365
    SHARES
  • काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण

    काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान खराब मौसमका कारण जनकपुर विमानस्थलमा अवतरण गरेको छ ।

    खराब मौसमका कारण काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा अवतरण गराइएको हो ।

    बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij