Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कारागारमा कैदीबीच झडप, १५ जनाको मृत्यु

कारागारमा कैदीबीच झडप, १५ जनाको मृत्यु

  • 430
    SHARES
  • कारागारमा कैदीबीच झडप, १५ जनाको मृत्यु

    एजेन्सी । इक्वेडरको सबैभन्दा ठूलो जेलमध्ये एक लाटाकुंगामा कैदीहरूबीचको झडप हुँदा १५ कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    गार्डहरूले कारागारलाई नियन्त्रणमा लिन कैदीहरूले बन्दुक र चक्कु प्रहार गरेको राष्ट्रिय कारागार एजेन्सी स्नाईले जनाएको छ । उक्त स्थान राजधानी क्विटोबाट ८० किलोमिटर दक्षिणमा छ ।

    इक्वेडरका जेलमा लागूऔषध गिरोहहरूबीच घातक झडपहरू भएका छन् । इएफई समाचार एजेन्सीका अनुसार २०२० यता ती झडपहरूमा ४०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij