Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

साधारण सदस्यसमेत नरहने गरि प्रभु साह एमालेबाट निष्कासित

साधारण सदस्यसमेत नरहने गरि प्रभु साह एमालेबाट निष्कासित

  • 415
    SHARES
  • साधारण सदस्यसमेत नरहने गरि प्रभु साह एमालेबाट निष्कासित

    काठमाडौं । नेकपा एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरेको छ ।

    शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेका हुन् ।

    साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ । साथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिएको छ ।

    एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टीविरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।

    311347451_8174825455893025_7893714970175050334_n.jpg

    311596806_8174825345893036_3597262498580401840_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij