वेबटिभी खबर
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ । गुजरानवालाको एक र्यालीमा गोली चल्दा खानको खुट्टामा गोली लागेको हो ।
उनलाई उपचारको लागि लाहोरको एक अस्पतालमा लगिएको छ । तत्काल निर्वाचनको माग गर्दै राजधानी इस्लामावादमा प्रदर्शनको नेतृत्व गर्दै गर्दा खानमाथि गोलि प्रहार भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij