Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

झापा-१ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि

झापा-१ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि

  • 400
    SHARES
  • झापा-१ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि

    झापा । झापा निर्वाचन क्षेत्रनम्बर-१ मा नेपाली कांग्रेसका महामन्त्री एवं सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्माले आफ्ना प्रतिस्पर्धी सँगको मतान्तर बढाएका छन् ।

    प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्माले नेकपा एमालेका अग्नी खरेललाई पाँच हजारभन्दा बढी मतले पछाडी पारेका छन् ।

    पछिल्लो मतपरिणामअनुसार शर्माले १४ हजार ९०९ मत प्राप्त गरेका छन् भने खरेलको ९ हजार ७०९ मत ल्याएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij