Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रचण्ड निवासबाट बाहिरिए ओली, प्रदेश सरकार गठनबारे छलफल

प्रचण्ड निवासबाट बाहिरिए ओली, प्रदेश सरकार गठनबारे छलफल

  • 324
    SHARES
  • प्रचण्ड निवासबाट बाहिरिए ओली, प्रदेश सरकार गठनबारे छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

    पार्टी विभाजनपछि ओली पहिलो पटक ‘प्रचण्ड’ निवास पुगेका हुन् ।

    भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताए ।

    उनले भने, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij