वेबटिभी खबर
काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक १.९२ अंकले उकालो लागेको छ । यससँगै सूचक २०६६.०१ विन्दुमा आएको छ ।
१७ कम्पनीको कुल २ हजार ७५९ कित्ता शेयर खरिदबिक्री भएको र १९ लाख ६८ हजार ३९५ रुपैयाँको शेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने ३ को मूल्य घटेको र एक कम्पनी स्थिर रहेको छ ।
यता १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा ओरालो लागेको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij