Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

श्रीलंकाले एक तिहाई सेना कटौती गर्ने

श्रीलंकाले एक तिहाई सेना कटौती गर्ने

  • 402
    SHARES
  • श्रीलंकाले एक तिहाई सेना कटौती गर्ने

    एजेन्सी । श्रीलंकाले आफ्नो सेनालाई अर्को वर्ष १ लाख ३५ हजार र २०३० सम्ममा १ लाख  पुर्याउने भएको छ ।

    सात दशकभन्दा बढीमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको देशले लागत कटौती गर्ने प्रयासरुवरुप सेनामा कटौती गर्न लागेको रक्षामन्त्रीले जानकारी दिएका छन् ।

    ‘सैन्य खर्च मूलतया राज्य द्वारा जनित खर्च हो जसले अप्रत्यक्ष रूपमा राष्ट्रिय र मानव सुरक्षा सुनिश्चित गरी आर्थिक वृद्धिको लागि बाटो खोल्छ’,  प्रेमिथा बन्दरा थेनाकुनले एक विज्ञप्तिमा भने ।

    दुई करोड २० लाख जनसंख्या भएको टापु देशले खाद्यान्न र इन्धनको अभाव झेलिरहेको छ ।

    राष्ट्रपति रानिल विक्रमासिंगेल अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सम्भावित कर्जा जमानत पारित गर्न कर वृद्धि गर्नुका साथै खर्चमा व्यापक कटौती गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # श्रीलंका

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij