Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

  • 302
    SHARES
  • लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

    रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराए ।

    शपथपछि सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताए । उनले प्रदेश सभाका ८७ सदस्यको अभिभाकत्वको समेत जिम्मेवारी पूरा गर्ने उल्लेख गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij