Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

प्रि-ओपन सेसनमा नेप्से १.९० अंकले बढ्याे

प्रि-ओपन सेसनमा नेप्से १.९० अंकले बढ्याे

  • 284
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से १.९० अंकले बढ्याे

    काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसुचक १.९० अंकले बढेर २११८.५५ विन्दुमा आएको छ ।

    यससँगै १३ कम्पनीको ४२९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २४ हजार १९१ रूपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा कुल ८ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ । १ कम्पनी भने स्थिर रहेको छ ।

    यता १३ उपसूचकहरुमध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij