Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेसलाई प्रमुख विपक्षी दल नबनाउन परेको रिटमा सर्वाेच्चको कारण देखाउ आदेश

कांग्रेसलाई प्रमुख विपक्षी दल नबनाउन परेको रिटमा सर्वाेच्चको कारण देखाउ आदेश

  • 323
    SHARES
  • कांग्रेसलाई प्रमुख विपक्षी दल नबनाउन परेको रिटमा सर्वाेच्चको कारण देखाउ आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसलाई विपक्षी दलको नेता बनाउनुको कारण सोधेको छ ।

    नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएकाले विपक्षी दलको हैसियत गुमाएको जिकिर गर्दै परेको रिटमा बुधबार सर्वाेच्च अदालतले कारण देखाउ आदेश दिएको हो । 

    अधिवक्ता विमल पोखरेलले दायर गरेको उक्त रिटमा बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । त्यस्तै मुद्दाका दुवै पक्षलाई बहसका लागि बोलाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij