Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.५५ अकले उकालो

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.५५ अकले उकालो

  • 304
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.५५ अकले उकालो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ । मंगलबार नेप्से ०.५५ अंकले उकालो लागेर २१२२.४१ विन्दुमा आएको छ ।

    प्रि-ओपन सेसनमा नेप्से १४ कम्पनीको कारोबार हुँदा ६ कम्पनीमा वृद्धि भएको छ भने ८ कम्पनीमा ओरालो लागेका छन् । १ हजर ९२५ सेयर कित्ता किनबेच हुँदा ९ लाख ८४ हजार २५८रुपैयाँको सेयर कारोबार भएको छ ।

    यो सेसनको १३ उप-सूचकहरूमध्ये २ कम्पनीमा वृद्धि भएको छ भने ७ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij